नेपाली साहित्यसँग सम्बन्धित प्रश्नोत्तर

१) नेपाली साहित्यको प्रथम नारी महाकाब्यकार को हुन् ? - बुनु लामिछाने

२) "बधुशिक्षा" का लेखक भानुभक्त आचार्य हुन् भने "धर्मशिक्षा" का लेखक को हुन् ? - चक्रपाणी चालिसे

३) मगर भाषाका आदिकवी भनेर कसलाई भनिन्छ ? - रेखबहादुर थापा मगर

४) मुनामदनलाई मैथली भाषामा अनुबाद गर्ने व्यक्ति को हुन् ? - सुन्दर झा

५) "धोबिघाट एक्सप्रेस" निबन्धका लेखक रोशन शेरचन हुन् भने "मलाय एक्सप्रेस" उपन्यासका लेखक को हुन् ? - अखण्ड भण्डारी

६) नेपाली साहित्यमा प्रथम महिला उपन्यासकार कसलाई मानिन्छ ? - पवन कुमारी देवि (प्रतिज्ञा)

७) विपि कोइरालाको प्रथम कृति कुन हो ? - दोषी चस्मा

८) जापानी भाषामा अनुबाद भएको पहिलो नेपाली कृति कुन हो ? - सेतो बाघ (डायमण्ड शमशेर)

९) नेपालको पहिलो उपन्यास "सुमती" लाई मानिन्छ भने यसका लेखक को हुन् ? - विष्णु चरण श्रेष्ठ

१०) नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ? - सुवानन्द दास

११) नेपाली साहित्यमा "अरुण नदि" भनेर कुन साहित्यकारलाई चिनिन्छ ? - अरुण बहादुर खत्री

१२) नेपाली साहित्यमा आधुनिक वाल्मिकी भनेर कसलाई चिनिन्छ ? - रमेशचन्द्र अधिकारी

१३) स्वर्गको दरबार कृतिका लेखक शुक्रराज शास्त्री हुन् भने रातो दरबारका लेखक को हुन् ? - युधिर थापा

१४) भानुभक्त आचार्यको पहिलो कृति बालकाण्ड हो भने मोतिराम भट्टको पहिलो कृति कुन हो ? - गजेन्द्र मोक्ष

१५) वि.सं. २०२२ सालमा भएको प्रथम कविता महोत्सवमा प्रथम हुने कवि को हुन् ? - भैरव अर्याल

१६) २०६९ सालमा साझा पुरस्कार पाएको "त्रासमा इश्वर" कसको कृति हो ? - ठाकुर बेल्बासे

१७) मदन पुरस्कार स्थापना कालको राशी कति थियो ? - ४ हजार

१८) "सारङ्गी बोकेको समुन्द्र" नामक पुस्तकका लेखक को हुन् ? - मोहन कोइराला

१९) नेपाली साहित्यमा "सुर्यघाटमा उदाएर आर्यघाटमा अस्ताउने कवि" भनेर कसलाई चिनिन्छ ? - भिमनिधी तिवारी

२०) पृथ्वी प्रज्ञा पुरस्कार, त्रिभुवन पुरस्कार र साझा पुरस्कार तिनवटै नेपालका प्रसिद्ध पुरस्कार पाउने नेपाली साहित्यकार को हुन् ? - बालकृष्ण सम

२१) कास्की जिल्लाको कुन गाउँलाई कविता गाउँ उपनामले चिनिन्छ ? - लुम्ले
मदन पुरस्कार प्राप्त गरेका व्यक्तित्वहरु र उनीहरुका कृतिहरू 

वि.सं. २०७५ - योगमाया (नीलम कार्की "निहारिका")

वि.सं. २०७४ - धृतराष्ट्र (घनश्याम कँडेल)

वि.सं. २०७३ - ऐना (रामलाल जोशी)

वि सं. २०७२ - खुशी (विजय कुमार पाण्डे)

वि.सं. २०७१ - खलंङ्गामा हमला-एउटी नर्सको डायरी (राधा पौडेल)

वि.सं. २०७० - दमिनी भीर (राजन मुकारुङ)

वि.सं. २०६९ - सेतो धरती (अमर न्यौपाने)

वि.सं. २०६८ - जीवन काँडा कि फूल (झमक घिमिरे)

वि.सं. २०६७ - नेपालका बालीनाली र तिनको दिगो खेती (नरबहादुर साउद)

वि.सं. २०६६ - एक हातको ताली (युवराज नयाँघरे)

वि.सं. २०६५ - अन्तर्मनको यात्रा (जगदीश घिमिरे)

वि.सं. २०६४ - छापामारको छोरो (महेशविक्रम शाह)

वि.सं. २०६३ - राधा (कृष्ण धारावासी)

वि.सं. २०६२ - पल्पसा क्याफे (नारायण वाग्ले)

वि.सं. २०६१ - नयाँ ईश्वरको घोषणा (गोपाल पराजुली) 

वि.सं. २०५९ - अभिनव संस्कृति कोष (हरिराम जोशी)

वि.सं. २०५८ - नेपालको सिमाना (बुद्धिनारायण श्रेष्ठ)

वि.सं. २०५७ - अतिरिक्त अभिलेख (दिनेश अधिकारी)

वि.सं. २०५६ - दुखान्त नाटकको सृजना परम्परा (डा. केशवप्रसाद उपाध्याय)

वि.सं. २०५५ - विसर्जन (लोकेन्द्रबहादुर चन्द)

वि.सं. २०५३ - नेपाली राष्ट्रिय झण्डा (डा. दयाराम श्रेष्ठ)

वि.सं. २०५३ - योजनगन्धा (विनोदप्रसाद धिताल)

वि.सं. २०५२ - सही शब्द (फादर विलियम बर्क हेलिङ्गयाक्स)

वि.सं. २०५१ - माध्यमिक नेपाली गद्याख्यान (शरद्चन्द्र शर्मा भट्टराई)

वि.सं. २०५० - पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन (वि.स. २००७) (डा. भवेश्वर पंगेनी)

वि.सं. २०४९ - पागलबस्ती (सरुभक्त)

वि.सं. २०४८ - मृत्युञ्जय महाकाव्य (भानुभक्त पोखरेल)

वि.सं. २०४७ - नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्‌को भूमिका (डा. राजेश गौतम)

वि.सं. २०४५ - ज्योति, ज्योति, महाज्योति (दौलत विक्रम विष्ट)

वि.सं. २०४५ - उत्सर्ग (राजेश्वर देवकोटा)

वि.सं. २०४४ - लिच्छवि संवत्‌को निर्णय (नयराज पन्त)

वि.सं. २०४३ - वैकुण्ठ एक्सप्रेस (मोहनराज शर्मा)

वि.सं. २०४२ - प्रत्यागमन (कन्चन पुडासैनी)

वि.सं. २०४० - अलिखित (डा. ध्रुवचन्द्र गौतम)

वि.सं. २०३९ - माधवी (मदनमणि दीक्षित)

वि.सं. २०३८ - नदी किनाराका माझी (मोहन कोइराला)

वि.सं. २०३७ - नरसिंह अवतार (जगदीश शमशेर राणा)

वि.सं. २०३६ - नेपालका परम्परागत प्रविधि (डा. छविलाल गजुरेल, करुणाकर वैद्य)

वि.सं. २०३५ - घामका पाइलाहरू (ध. च. गोतामे)

वि.सं. २०३४ - लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन (डा. वासुदेव त्रिपाठी)

वि.सं. २०३२ - आगत (भवानी भिक्षु)

वि.सं. २०३० - लिच्छविकालका अभिलेख (धनवज्र वज्राचार्य)

वि.सं. २०२९ - आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् (ईश्वरबल्लभ)

वि.सं. २०२८ - कर्णाली लोक संस्कृति (प्रदीप रिमाल, डा. चूडामणि बन्धु, बिहारीकृष्ण श्रेष्ठ, स्थिरजंगबहादुर सिंह, सत्यमोहन जोशी)

वि.सं. २०२७ - नेपाली निर्वाचनको रूपरेखा (महानन्द सापकोटा)

वि.सं. २०२७ - बेलायततिर बरालिँदा (तारानाथ शर्मा)

वि.सं. २०२५ - मङ्गली कुसुम (धर्मराज थापा)

वि.सं. २०२५ - टिपन-टापन (पारसमणि प्रधान)

वि.सं. २०२४ - नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास (ग्रीष्मबहादुर देवकोटा)

वि.सं. २०२४ - एब्स्ट्र्याक्ट चिन्तन र प्याज (शङ्कर लामिछाने)

वि.सं. २०२३ - मानव महाकाव्य (मोदनाथ प्रश्रित)

वि.सं. २०२३ - स्रष्टा र साहित्य (उत्तम कुँवर)

वि.सं. २०२२ - शिरीषको फूल (पारिजात)

वि.सं. २०२१ - वस्त्र निर्माणकला (लक्ष्मीबहादुर श्रेष्ठ)

वि.सं. २०२१ - प्राचीन हिन्दू अर्थशास्त्र (नवराज चालिसे)

वि.सं. २०२१ - प्राकृत पोखरा (मुकुन्दशरण उपाध्याय)

वि.सं. २०२१ - नेपाली भाषा र साहित्य (बालकृष्ण पोखरेल)

वि.सं. २०२० - जोसमनी सन्त परम्परा र साहित्य (जनकलाल शर्मा)

वि.सं. २०२० - नैषधीय चरित (कोमलनाथ अधिकारी)

वि.सं. २०१९ - आमाको सपना (गोपालप्रसाद रिमाल)

वि.सं. २०१८ - नयाँ सडकको गीत (रमेश विकल)

वि.सं. २०१७ - विस्फोट (भीमनिधि तिवारी)

वि.सं. २०१७ - नेपाली राष्ट्रिय मुद्रा (सत्यमोहन जोशी)

वि.सं. २०१६ - महाकवि देवकोटा (नित्यराज पाण्डे)

वि.सं. २०१५ - उद्यान (गंगाविक्रम सिजापति)

वि.सं. २०१५ - कवि व्यथित र काव्यसाधना (कृष्णचन्द्रसिंह प्रधान)

वि.सं. २०१४ - मृत्तिका उद्योग (करुणाकर वैद्य)

वि.सं. २०१४ - मन (लीलाध्वज थापा)

वि.सं. २०१३ - अधिकविभव स्थिरविद्युत् उत्पादक (बलराम जोशी)

वि.सं. २०१३ - जनरल भीमसेन थापा (चित्तरञ्जन नेपाली)

वि.सं. २०१३ - हाम्रो लोक संस्कृति (सत्यमोहन जोशी)





Comments

Popular posts from this blog

साहित्य