नेपाली साहित्यसँग सम्बन्धित प्रश्नोत्तर

१) नेपाली साहित्यको प्रथम नारी महाकाब्यकार को हुन् ? - बुनु लामिछाने २) "बधुशिक्षा" का लेखक भानुभक्त आचार्य हुन् भने "धर्मशिक्षा" का लेखक को हुन् ? - चक्रपाणी चालिसे ३) मगर भाषाका आदिकवी भनेर कसलाई भनिन्छ ? - रेखबहादुर थापा मगर ४) मुनामदनलाई मैथली भाषामा अनुबाद गर्ने व्यक्ति को हुन् ? - सुन्दर झा ५) "धोबिघाट एक्सप्रेस" निबन्धका लेखक रोशन शेरचन हुन् भने "मलाय एक्सप्रेस" उपन्यासका लेखक को हुन् ? - अखण्ड भण्डारी ६) नेपाली साहित्यमा प्रथम महिला उपन्यासकार कसलाई मानिन्छ ? - पवन कुमारी देवि (प्रतिज्ञा) ७) विपि कोइरालाको प्रथम कृति कुन हो ? - दोषी चस्मा ८) जापानी भाषामा अनुबाद भएको पहिलो नेपाली कृति कुन हो ? - सेतो बाघ (डायमण्ड शमशेर) ९) नेपालको पहिलो उपन्यास "सुमती" लाई मानिन्छ भने यसका लेखक को हुन् ? - विष्णु चरण श्रेष्ठ १०) नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ? - सुवानन्द दास ११) नेपाली साहित्यमा "अरुण नदि" भनेर कुन साहित्यकारलाई चिनिन्छ ? - अरुण बहादुर खत्री १२) नेपाली साहित्यमा आधुनिक वाल्मिकी भनेर कसलाई चिनिन्छ ? - रमेशचन्द्र...