Posts

नेपाली साहित्यसँग सम्बन्धित प्रश्नोत्तर

Image
१) नेपाली साहित्यको प्रथम नारी महाकाब्यकार को हुन् ? - बुनु लामिछाने २) "बधुशिक्षा" का लेखक भानुभक्त आचार्य हुन् भने "धर्मशिक्षा" का लेखक को हुन् ? - चक्रपाणी चालिसे ३) मगर भाषाका आदिकवी भनेर कसलाई भनिन्छ ? - रेखबहादुर थापा मगर ४) मुनामदनलाई मैथली भाषामा अनुबाद गर्ने व्यक्ति को हुन् ? - सुन्दर झा ५) "धोबिघाट एक्सप्रेस" निबन्धका लेखक रोशन शेरचन हुन् भने "मलाय एक्सप्रेस" उपन्यासका लेखक को हुन् ? - अखण्ड भण्डारी ६) नेपाली साहित्यमा प्रथम महिला उपन्यासकार कसलाई मानिन्छ ? - पवन कुमारी देवि (प्रतिज्ञा) ७) विपि कोइरालाको प्रथम कृति कुन हो ? - दोषी चस्मा ८) जापानी भाषामा अनुबाद भएको पहिलो नेपाली कृति कुन हो ? - सेतो बाघ (डायमण्ड शमशेर) ९) नेपालको पहिलो उपन्यास "सुमती" लाई मानिन्छ भने यसका लेखक को हुन् ? - विष्णु चरण श्रेष्ठ १०) नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ? - सुवानन्द दास ११) नेपाली साहित्यमा "अरुण नदि" भनेर कुन साहित्यकारलाई चिनिन्छ ? - अरुण बहादुर खत्री १२) नेपाली साहित्यमा आधुनिक वाल्मिकी भनेर कसलाई चिनिन्छ ? - रमेशचन्द्र...

साहित्य

Image
साहित्यले कथा, कविता,  गजल,  उपन्यास, निवन्ध,  नाटक  आदि सबैलाई समेट्दछ । साहित्य शव्दको क्षेत्र व्यापक र विस्तृत रहेको छ  । नेपाली साहित्यको काल  विभाजन सम्बन्धमा विभिन्न साहित्य इतिहासकारहरूले आ–आफ्ना धारणा राखेका छन् । अधिकंश विद्वान्हरूको धारणा हेर्दा नेपाली साहित्यको विकास र विस्तारलाई तीन  कालमा विभाजन गरी अध्ययन गरिएको पाइन्छ।  (क)  प्राथमिक काल : प्रारम्भदेखि वि.सं. १९३९  (ख)  माध्यमिक काल : वि.सं. १९४० देखि १९७४ सम्म  (ग)  आधुनिक काल : वि.सं. १९७५ देखि हालसम्म    (क)  प्राथमिक काल :  प्रारम्भदेखि वि.सं. १९३९ • प्रारम्भदेखि वि.सं. १९३९ सालसम्म, शुरुदेखि मोतीराम भट्टको समय तथा श्रृङ्गारकाल शुरुआत हुनुपूर्वको समय यस कालमा आउँछ ।  • यस अवधिमा विभिन्न अभिलेखहरू  (शिलापत्र,  ताम्रपत्र,  कनकपत्र आदि ) र प्राचीन हस्तलिखित ग्रन्थहरू समेतको समय पनि पर्दछ । • नेपाली साहित्य लेखनको प्रारम्भ पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियानसँगै भएको थियो । सो समयताका साहस, पराक्रम, वीरता र पुरुषा...